अभीष्ट
Romanized: abhishta, abhisht, abhist, abheeshta
इच्छा गरिएको; अभिलाषा राखिएको; अति इच्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इच्छा गरिएको; अभिलाषा राखिएको; अति इच्छित।
२.
ज्यादै मन परेको; अति प्यारो; अत्यत्न प्रिय।