भुँ
Romanized: bhun, bhum
भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा वा चर्खा घुमाउँदा निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा वा चर्खा घुमाउँदा निस्कने आवाज।
२.
शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज।