भुइँमा खुट्टा नहुनु

Romanized: bhuimmaa khuttaa nahunu, bhuimma khuttaa nahunu, bhuimmaa khutta nahunu, bhuinmaa khuttaa nahunu

बढ्ता फुर्किनु; घमन्ड बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बढ्ता फुर्किनु; घमन्ड बढ्नु।

सम्बन्धित शब्दहरू