भुओ
Romanized: bhuo
पुसे औंसीका रातमा स्त्री-पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुसे औंसीका रातमा स्त्री-पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड।
२.
प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम।