भुकभुक्याउनु

Romanized: bhukabhukyaaunu, bhukabhukyaunu

भुकभुक पार्नु; भुकभुक पार्दै कुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [भुकभुक+याउ+नु]

1
भुकभुक पार्नु; भुकभुक पार्दै कुट्नु।

सम्बन्धित शब्दहरू