भुकु भुकु

Romanized: bhuku bhuku, bhukubhuku

मुड्कीले लगातार कुट्दाको किसिमले; भुक भुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भुकु]

१.
मुड्कीले लगातार कुट्दाको किसिमले; भुक भुक।
२.
हे. भुतु भुतु।

सम्बन्धित शब्दहरू