भुक्तानी

Romanized: bhuktaani, bhuktaanee, bhuktanee, bhuktanii

लेनदेन चुक्ता गर्ने काम; फछ्र्यौट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुक्तान+ई]

१.
लेनदेन चुक्ता गर्ने काम; फछ्र्यौट।
२.
(विशेषण) तिर्नुपर्ने वा दिनुपर्ने।
३.
चुक्ता; भुक्तान ।

सम्बन्धित शब्दहरू