भुक्तान

Romanized: bhuktaana, bhuktaan, bhuktan, bhuktana

भोग गर्ने काम; भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भुक्त+आन]

१.
भोग गर्ने काम; भोग।
२.
लेनदेन चुक्ता गर्ने काम; चुक्ती; फछ्र्योट ।
३.
कष्टले समय बिताउने काम; अनुभव।
४.
(विशेषण) तिरिसकेको; फर्छिएको।
४.
भोगिएको।

सम्बन्धित शब्दहरू