मुक्तान्त
Romanized: muktaanta, muktaant, muktant, muktanta
अन्त्य नभएको; सीमाहीन; खुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मुक्त+अन्त]
1
अन्त्य नभएको; सीमाहीन; खुला।