भुक्तान सन्तुलन
Romanized: bhuktaana santulana, bhuktaana santulan, bhuktana santulan, bhuktaana shantulana
एक देशले अर्को देशबाट पाउनुपर्ने वा अर्को देशलाई दिनुपर्ने व्यापारसम्बन्धी हिसाबको रकम (वस्तु, पुँजी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक देशले अर्को देशबाट पाउनुपर्ने वा अर्को देशलाई दिनुपर्ने व्यापारसम्बन्धी हिसाबको रकम (वस्तु, पुँजी, बिमाशुल्क, जहाज-भाडा इ.)।