शक्तिसन्तुलन
Romanized: shaktisantulana, shaktisantulan, saktisantulan, shaktishantulana
शक्ति भएका विभिन्न व्यक्ति, समूह वा संस्थाका बिच आपसमा तालमेल, बाँडफाँड वा समन्वय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शक्ति भएका विभिन्न व्यक्ति, समूह वा संस्थाका बिच आपसमा तालमेल, बाँडफाँड वा समन्वय।
२.
शक्तिलाई नियमित वा नियन्त्रित राख्ने काम।