भुजबल

Romanized: bhujabal, bhujabala

भुज वा शरीरमा हुने बल; शारीरिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भुज वा शरीरमा हुने बल; शारीरिक शक्ति।

सम्बन्धित शब्दहरू