भुटनेस

Romanized: bhutanes, bhutanesha, bhutanesh, bhutanesa

रस नहाली भुटेर बनाइएको तरकारी; भुटुवा; भुटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रस नहाली भुटेर बनाइएको तरकारी; भुटुवा; भुटन।

सम्बन्धित शब्दहरू