भुटभाट

Romanized: bhutabhaata, bhutabhaat, bhutabhat, bhutabhata

भुट्ने काम; हाँडीमा मकै आदि वस्तु ठेट्नै वा सुक्खा र भाँडामा थोरै चिल्लो हालेर पुवा, तिहुनतरकारी आदि पानी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुट् (द्वि.)]

1
भुट्ने काम; हाँडीमा मकै आदि वस्तु ठेट्नै वा सुक्खा र भाँडामा थोरै चिल्लो हालेर पुवा, तिहुनतरकारी आदि पानी नहाली पकाउने काम।

सम्बन्धित शब्दहरू