भुटभुटी

Romanized: bhutabhutee, bhutabhutii, bhutabhuti

पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भुटभुट+ई]

1
पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप।

सम्बन्धित शब्दहरू