भुटभुटिनु

Romanized: bhutabhutinu

मनमा परेका ताप वा चिन्ताले पिरोलिनु; त्यस्तो ताप वा चिन्ताले मन पोलेर व्याकुल हुनु वा छटपटिनु; पिरिनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भुट्+भुट्+इ+नु]

1
मनमा परेका ताप वा चिन्ताले पिरोलिनु; त्यस्तो ताप वा चिन्ताले मन पोलेर व्याकुल हुनु वा छटपटिनु; पिरिनु; पिल्सिनु।

सम्बन्धित शब्दहरू