भुटिनु
Romanized: bhutinu
भुटभाट होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
भुटभाट होइनु।
२.
(कर्मवाच्य क्रिया)
भुट्ने काम गरिनु, भुटाइमा परिनु ।