भुटिभाङ

Romanized: bhutibhaanga, bhutibhaang, bhutibhanga, bhutibhang

अन्न, खानेकुरो आदि केही नहुने स्थिति; फुट्टीकौडी। (उदा.- घरमा भुटीभाङ नभएपछि के खाएर बाँच्ने?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अन्न, खानेकुरो आदि केही नहुने स्थिति; फुट्टीकौडी। (उदा.- घरमा भुटीभाङ नभएपछि के खाएर बाँच्ने?)।

उदाहरण वाक्य

  • घरमा भुटीभाङ नभएपछि के खाएर बाँच्ने?

सम्बन्धित शब्दहरू