राङभाङ

Romanized: raangabhaanga, raangabhaang, raangabhanga, rangabhaanga

भुवाको झुलो बनाई दर्सिनढुङ्गा र चकमकद्द्वारा आगो पार्ने काममा प्रयोग गरिने, साथै काठका रूपमा पनि असल मानिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
भुवाको झुलो बनाई दर्सिनढुङ्गा र चकमकद्द्वारा आगो पार्ने काममा प्रयोग गरिने, साथै काठका रूपमा पनि असल मानिने एक प्रकारको लेकाली वृक्ष; लट्ठी (खासगरी लोकविश्वासअनुसार सिस्नुमा हानेर पानी निकाल्ने चाहिँ) बनाउने काममा आउने सोही वृक्ष।

सम्बन्धित शब्दहरू