भुट्को
Romanized: bhutko
उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भुट्+को]
1
उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी।