भुतुल्लो

Romanized: bhutullo

थोत्रोपुरानो; चिथ्रो (सिरक, डस्ना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अनुकरण मूल भुत्+उल्लो]

१.
थोत्रोपुरानो; चिथ्रो (सिरक, डस्ना आदि)।
२.
भुक्क फुलेको; मुकुल्लो।

सम्बन्धित शब्दहरू