भुनुनु
Romanized: bhununu
मौरी, झिँगा आदि उड्दै कराउनु; भुन भुन गर्नु; गुनगुनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भुनु]
1
मौरी, झिँगा आदि उड्दै कराउनु; भुन भुन गर्नु; गुनगुनाउनु।