गुनुनु
Romanized: gununu
भमरा, मौरी आदिको जस्तो आवाज आउने गरी; गुनुनु; भुनुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. द्वित्व गुनु]
1
भमरा, मौरी आदिको जस्तो आवाज आउने गरी; गुनुनु; भुनुनु।