गुनुगुनु

Romanized: gunugunu

स्पष्टसँग नसुनिने गरी बिस्तारै कुरा गर्ने वा गाउने किसिमले; अझ चड्का गुनगुन हुने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गुन्+उ (द्वि.)]

1
स्पष्टसँग नसुनिने गरी बिस्तारै कुरा गर्ने वा गाउने किसिमले; अझ चड्का गुनगुन हुने चालमा।

सम्बन्धित शब्दहरू