भुरा

Romanized: bhuraa, bhur, bhura

'भुरो'को ति. रू.; कलिला केटा; साना बच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूरण]

१.
'भुरो'को ति. रू.; कलिला केटा; साना बच्चा।
२.
ससाना माछा।

सम्बन्धित शब्दहरू