भूतसिद्धि
Romanized: bhootasiddhi, bhutashiddhi, bhootashiddhi, bhuutashiddhi
अरूलाई टुनामुना गरेर वशमा पार्ने काम; भूत साध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भूत+सिद्धि]
१.
अरूलाई टुनामुना गरेर वशमा पार्ने काम; भूत साध्ने काम।
२.
भूत, प्रेतलाई वशमा ल्याउने विद्या; भूतविद्या; बोक्सेरो।