भूधन
Romanized: bhudhan, bhoodhana, bhoodhan, bhuudhan
कृषिधन; खेतीपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृषिधन; खेतीपाती।
२.
खानी।
३.
भूमिको स्रोत वा सम्पदा।