भूमिगत गिरोह
Romanized: bhumigata giroh, bhoomigata giroha, bhoomigata giroh, bhuumigata giroh
सार्वजनिक रूपमा थाहा नहुने गरी वा गोप्य ढङ्गले अवैध गतिविधि सञ्चालन गर्ने समूह वा त्यस्तो ग्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सार्वजनिक रूपमा थाहा नहुने गरी वा गोप्य ढङ्गले अवैध गतिविधि सञ्चालन गर्ने समूह वा त्यस्तो ग्याङ।