भूमिगत कार्य
Romanized: bhumigata kaarya, bhumigata kaary, bhumigata kary, bhoomigata kaarya
तत्कालको ऐनकानुनको विरोध गर्ने, राजनीतिक आदि विषयमा लुकीछिपी प्रचारप्रसार र सङ्गठन गर्न गाउँ गाउँमा थाहा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तत्कालको ऐनकानुनको विरोध गर्ने, राजनीतिक आदि विषयमा लुकीछिपी प्रचारप्रसार र सङ्गठन गर्न गाउँ गाउँमा थाहा नदिई बस्ने मानिसको गोप्य कामकाज; गोप्य सङ्गठन।