भूमिरज

Romanized: bhumiraj, bhoomiraja, bhoomiraj, bhuumiraj

भूमि रजस्वला भएको मानिएको अवस्था (त्यस बेला कामाक्षामाईको मन्दिरमा ठुलो मेला लाग्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूमि रजस्वला भएको मानिएको अवस्था (त्यस बेला कामाक्षामाईको मन्दिरमा ठुलो मेला लाग्छ)।

सम्बन्धित शब्दहरू