भृङ्गी
Romanized: bhringgi, bhringi, bhringgee, bhrnggi
शिवजीका प्रमुख गणमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिवजीका प्रमुख गणमध्ये एक।
२.
भमराको पोथी।
३.
मुलाको पातको भाव परेको गुलाफी फूल फुल्ने, रङ बनाएर ऊन र रेसम रँगाउने काममा प्रयोग हुने एक प्रकारको भुईंझार।