भेटवार्ता
Romanized: bhetavaartaa, bhetavaarta, bhetavartaa, bhetawaartaa
राष्ट्रिय-अन्तर्राष्ट्रिय तहका परिचित वा नयाँ व्यक्तिसित हुने सम्पर्क र कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राष्ट्रिय-अन्तर्राष्ट्रिय तहका परिचित वा नयाँ व्यक्तिसित हुने सम्पर्क र कुराकानी।
२.
भेटका अवसरमा भएको औपचारिक तथा अनौपचारिक कुरोकन्थो।
३.
त्यस्तो साहित्यिक तथा सामाजिक रचना।