भेटाउनु

Romanized: bhetaaunu, bhetaunu

भेट गराउनु; भेट्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
भेट गराउनु; भेट्न लाउनु।
२.
भेट्टाउनु।

सम्बन्धित शब्दहरू