भेडाधसान

Romanized: bhedaadhasaana, bhedaadhasaan, bhedaadhasana, bhedadhasaana

कुनै काममा एकोहोरो पाराले लगातार लाग्ने प्रक्रिया; एकोहोरोलगाइ वा खटाइ; फल नसोची अर्काको लहैलहैमा लाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै काममा एकोहोरो पाराले लगातार लाग्ने प्रक्रिया; एकोहोरोलगाइ वा खटाइ; फल नसोची अर्काको लहैलहैमा लाग्ने काम।

सम्बन्धित शब्दहरू