भेद खोल्नु
Romanized: bheda kholnu, bhedakholnu
रहस्य उद्घाटन गर्नु; भित्री भेद वा मर्म बताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रहस्य उद्घाटन गर्नु; भित्री भेद वा मर्म बताउनु।