भेदभाव

Romanized: bhedabhaava, bhedabhaav, bhedabhaawa, bhedabhav

प्रायः समान मानिएका व्यक्ति वा वस्तुहरूका बिच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः समान मानिएका व्यक्ति वा वस्तुहरूका बिच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव।
२.
कसैसँग असल र कसैसँग खराब व्यवहार गर्ने काम; पनपक्ष; पक्षपात।

सम्बन्धित शब्दहरू