भेदित
Romanized: bhedit, bhedita
भेदन गरिएको; काटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भेदन गरिएको; काटिएको।
२.
प्वाल पारिएको; छेडिएको।