भैरुङ
Romanized: bhairunga, bhairung, bhairun, bhairuna
गोरखपन्थी समाजका नेपाली जोगीहरूको भाषामा भैरवनाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गोरखपन्थी समाजका नेपाली जोगीहरूको भाषामा भैरवनाथ।
२.
भैरव सम्प्रदायका बाह्र पन्थमध्ये कुनै एक।