भैरुम्पाती

Romanized: bhairumpaati, bhairumpaatee, bhairumpatee, bhairumpatii

हिमाली भेगमा पाइने, धुपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भैरवपाती]

1
हिमाली भेगमा पाइने, धुपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती।

सम्बन्धित शब्दहरू