भैषज्य
Romanized: bhaishajya, bhaishajy, bhaisajy, bhaisajya
औषधोपचार; चिकित्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
औषधोपचार; चिकित्सा।
२.
स्वास्थ्य र आरोग्य प्रदान गर्ने शक्ति।