भोगबन्धकी
Romanized: bhogabandhakee, bhogabandhakii, bhogabandhaki
भोगबन्धकमा परेको ऋण चुक्ता नहुन्जेल ब्याजबापत बन्धकी भोग गर्न दिइएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भोगबन्धकमा परेको ऋण चुक्ता नहुन्जेल ब्याजबापत बन्धकी भोग गर्न दिइएको ।
२.
(नाम)
सोअनुसार भोगबन्धक भएको तमसुक।