भोगवादी
Romanized: bhogavaadi, bhogawaadi, bhogawadi, bhogavaadee
भौतिक संसारकै सुख-दुःखमाथि विश्वास गर्ने; परलोकका बारेमा विश्वास नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भौतिक संसारकै सुख-दुःखमाथि विश्वास गर्ने; परलोकका बारेमा विश्वास नगर्ने।