भोगवाद
Romanized: bhogavaada, bhogavaad, bhogawaada, bhogavad
जीवनको महत्त्व भोगविलास तथा मोजमस्तीमा देख्ने दृष्टिकोण; आत्मसंयमको विरोधी सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जीवनको महत्त्व भोगविलास तथा मोजमस्तीमा देख्ने दृष्टिकोण; आत्मसंयमको विरोधी सिद्धान्त।