भोलिवाद

Romanized: bholivaada, bholivaad, bholiwaada, bholivad

आज गर्नुपर्ने कामका लागि भोलि, भोलि भन्ने प्रवृत्ति वा त्यसरी कसैलाई झुलाउने दृष्टिकोण; व्यवहारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोलि+वाद]

1
आज गर्नुपर्ने कामका लागि भोलि, भोलि भन्ने प्रवृत्ति वा त्यसरी कसैलाई झुलाउने दृष्टिकोण; व्यवहारमा अल्याङमल्याङ।

सम्बन्धित शब्दहरू