भोजपात
Romanized: bhojapaata, bhojapaat, bhojapat, bhojapata
पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रुख; भोजपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भूर्जपत्र]
१.
पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रुख; भोजपात।
२.
प्राचीन कालमा लेख्नका निमित्त प्रयोग गरिने सोही रुखको बोक्रो वा पत्र।