भोटेताल्चा
Romanized: bhotetaalchaa, bhotetaalcha, bhotetalchaa, bhotetaalch
मूलढोकाका दुई फग्लेटामा ठोकिएका खैमलमा छिराई लगाइने एक प्रकारको ठुलो ताल्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मूलढोकाका दुई फग्लेटामा ठोकिएका खैमलमा छिराई लगाइने एक प्रकारको ठुलो ताल्चा।