भोटेगीत
Romanized: bhotegit, bhotegeeta, bhotegeet, bhotegiit
भोटको लय र सङ्गीतमा आधारित गीत; भोटेसेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भोटको लय र सङ्गीतमा आधारित गीत; भोटेसेलो।