भोटे

Romanized: bhote

भोट वा तिब्बतमूलको प्रसिद्ध जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट+ए]

१.
भोट वा तिब्बतमूलको प्रसिद्ध जाति।
२.
त्यस जातिको मान्छे।
३.
(विशेषण) भोटको; भोटसम्बन्धी।
४.
भोटमा बसोबास गर्ने; तिब्बती। स्त्री. भोटिनी, भोटेनी।

सम्बन्धित शब्दहरू