भोटेघोडा
Romanized: bhoteghodaa, bhoteghod, bhoteghoda
लेकमा विशेष गरी भोटतिरबाट आउने लामा- लामा बाक्ला रौं हुने एक जातको घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लेकमा विशेष गरी भोटतिरबाट आउने लामा- लामा बाक्ला रौं हुने एक जातको घोडा।