भोटेभेडो
Romanized: bhotebhedo
भोटबाट आउने ठुलठुला सिङ र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याङलुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भोटबाट आउने ठुलठुला सिङ र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याङलुङ।